बुधबार, चैत ११, २०८२

पहिलो हाफ: स्पेन र रुस १-१ गोलको बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेन र रुस पहिलो हाफ बराबरीमा सकिएको छ। शुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगायउन नसक्दा  पहिलो हाफ बराबरीमा सकिएको हो। 

स्पेनका लागी एक मात्र गोल इग्नासेभिचले गरे। उनले खेलको १२ औं मिनेटमा गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए । 

तर, ४१ औं मिनेटमा स्पेनका जेरार्ड क्युकले ह्याण्ड गरेपछि रुसले पेनाल्टि पाएको थियो । पेनाल्टिको सदुपयोग गर्दै रुसका अर्टेन ज्युवाले गोल गरे।

शुरुवाती समयदेखि नै स्पेनले आक्रमक खेल खेलिरहेको छ। पहिलो हाफमा दुई मात्र कर्नरको अवसर पाएको रुसले केही अवर गुमाउन पुग्यो ।

स्पेन र रसिया अहिलेसम्म ६ पटक आमनेसमाने भएका छन् । जसमध्ये स्पेनले चार खेलमा जित हात पार्दै दुई खेल बराबरीमा सकिएको थियो । 

पछिल्लो पटक यी दुई टिमले २०१७ को मैत्रीपूर्ण खेलमा ३-३ गोलको बराबरी खेलेको थियो । २-० ले पछि परेको अवस्थामा रसियाले खेलमा फर्कदै स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।