बुधबार, चैत ११, २०८२

रुसविरुद्ध स्पेनको १-० को अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेनले रुसविरुद्ध शुरुवाती १–० गोलको अग्रता लिएको छ । 

पहिलो हाफको १२ औं मिनेटमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेन अग्रता बनाउन सफल भएको हो।

लुझनिकी स्टेडियममा सुरु भएको खेलमा स्पेनका लागि सेरगेइ इग्नासेभिचले रुसविरुद्ध अग्रता दिलाएका हुन् ।

सुरुवाती समयदेखि नै स्पेनले आक्रमक खेल खेलिरहेको छ।

स्पेन र रसिया अहिलेसम्म ६ पटक आमनेसमाने भएका छन् । जसमध्ये स्पेनले चार खेलमा जित हात पार्दै दुई खेल बराबरीमा सकिएको थियो। 

पछिल्लो पटक यी दुई टिमले २०१७ को मैत्रीपूर्ण खेलमा ३–३ गोलको बराबरी खेलेको थियो । २–० ले पछि परेको अवस्थामा रसियाले खेलमा फर्कदै स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।