बुधबार, चैत ११, २०८२

पूर्वविजेता स्पेन र आयोजक रुसबीचको खेल शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको तेस्रो खेलमा आईतबार आयोजक रुस र एक पटकको विश्व च्याम्पियन स्पेनबीचिको खेल शुरु भएको छ।

मस्कोस्थित लुझनिकी स्टेडियममा खेल शुरु भएको हो।

समूह ‘बी’ को विजेता बन्दै स्पेन अघि बढ्दा, रुस समूह ‘ए’ को उपविजेता बन्दै अघि बढेको हो । समूह चरणको दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको रुस नकआउट चरणमा स्पेनको चुनौती पन्छाउँदै छ। आज रुसलाई घरेलु समर्थक र मैदानको साथ मिलेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।