बुधबार, चैत ११, २०८२

नेपाल समय पोलः स्पेन र रुसमा को शक्तिशाली ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटबल २०१८ अर्न्तगत शनिबारको प्रि-क्वाटरफाईनलको पहिलो खेलका लागी नेपाल समयले पोल गरेको छ। एक पटकको विश्वकप विजेता स्पेन र आयोजक राष्ट्र बिचको यो खेल कस्ले जित्ला भनी प्रश्न सोधिएको थियो। 

पोलको परिणामको नतिजा सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल फेसबुकबाट गरिएको पोल परिणामलाई हेर्दा रुस अग्रपंक्तिमा छ ।

शनिबार साँझदेखि गरिएको पोल सार्वजनिक गर्दा रुसको पक्षमा ५५ प्रतिशत मत परेको छ भने रुसको प्रतिपक्षी टोली स्पेनको पक्षमा ४५ प्रतिशत मत खसेको छ ।

हेरौं, नेपाल समयका पाठक तथा दर्शकले गरेको अनुमान कस्तो हुन्छ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।