मंगलबार, असार ३०, २०८३

 विश्वकप जित्ने  रुससँग दुई प्रतिशत मौका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ग्रेनेटेट स्पोर्टस्ले रुससँग विश्वकप जित्ने दुई प्रतिशत मौका रहेको तथ्याङ सार्वजनिक गरेको छ। त्यस्तै रुसको प्रतिद्वन्दी स्पेनको भने १३ प्रतिशत मौका रहेको सार्वजनिक गरेको छ। 

आइतबार हुने रुस र स्पेनबीचको नकआउट चरणको खेलको पुर्वा सन्ध्यामा यस्तो तथ्याङक सार्वजनीक गरेको हो।

ग्रेनेटेट स्पोर्टसका विश्लेषक शिमोन गिलेवले भने, 'स्पेनलाई डिसेम्बरमा भएको 'ड्र' भन्दा पहिले विश्वकपको दाबेदारको रुपमा दोस्रो नम्बरमा हेरिएको थियो। तर, समूह चरणको पहिलो खेल पोर्चुगलसँग ३-३ को बराबरी खेल्यो।'

दोस्रो खेलमा इरानसँग १-० को झिनो अन्तरले जित निकालेको स्पेन, समूह चरणको अन्तिम खेलमा मोरोक्कोसँग २-२ को बराबरी खेल्दै समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्‍यो। हाल स्पेनको सम्भावना बढेको छ। 

किनकी अन्य प्रमुख दाबेदारहरु बाहिरी सकेका छन्। विश्वकपको दाबेदारबो रुपमा हेरिएको जर्मनी समूह चरणबाटै बाहिरियो भने अर्जेन्टिना र पोर्चुगल नकआउट चरणबाट बाहिरि सकेकाछन्।

तर, यस पटक रुसले पनि अहिलेसम्म अपेक्षित अपेक्षा गरेको छ। समूह ए मा उरुग्वे पछि नकआउट चरणमा पुग्ने दोस्रो टीम हो। नकआउट चरणमा रुसको भेट स्पेनसँग भएपछि विश्वकप जित्ने उसको संभावना १ देखी २ प्रतिशत बनेको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।