मंगलबार, असार ३०, २०८३

पहिलो हाफमा उरुग्वेको १-० को अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुसमा जारी विश्‍वकप अर्न्तगत प्रक्‍वाटरफाइनलको खेलमा उरुग्‍वेले अग्रता लिएको छ । 

खेलको ७ औं मिनेटमा गोल गर्दै  पोर्चुगलविरुद्ध उरुग्‍वेले एक गोलको अग्रता लिएको हो । 

पहिलो चरणमा समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको उरुग्‍वेका लागि इडिन्सन काभानीले पहिलो गोल गरेका हुन् । 

स्वराजले दिएको पासको सहि सदुपयोग गर्दै काभानी गरेको हेडले जाली चुमेको हो । 

खेलको पहिलो ४५ मिनेटमा १५ फल भएका छन् । उरुग्‍वेले सात वटा पल गरेकाे छ भने पोर्चुगलले ८ फल गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।