बुधबार, चैत ११, २०८२

क्‍वार्टरफाइनलका लागि उरुग्वे र पोर्चुगल मैदानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- क्‍वार्टरफाइनल प्रवेशका लागि रुसको फिस्ट रंगशालामा समूह विजेता बन्‍ने क्रममा शतप्रतिशत जित निकालेको उरुग्वे र दुई पटकको विश्व विजेता दक्षिण अमेरिकी टोली पोर्चुगल मैदानमा उत्रिएका छन्।  

उरुग्वे हरेक खेलमा परिस्कृत हुँदै गएको देखिन्छ भने धेरै हदसम्म रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोमा निर्भर रहेको पोर्चुगल औसत प्रदर्शनका साथ समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

यद्यपि युरो २०१६ च्याम्पियन पोर्चुगलको टिम गेम निकै सुन्दर मानिन्छ। विश्वकपमा पोर्चुगलको रक्षापंक्ति दुई वर्षअघिको तुलनामा खस्किएको देखिन्छ।
 
उरुग्वेले समूह चरणका खेलमा रुसलाई ३-० तथा साउदी अरेबिया र इजिप्टलाई १-० ले हराएको थियो। 

त्यस्तै पोर्चुगलले स्पेनसँग ३-३ को बराबरी खेलेको थियो। पोर्चुगलले मोरक्कोलाई १-० तथा जितेको थियो भने इरानसँग १-१ को बराबरी खेलेको थियो। 

रुस विश्वकपको समूह चरणमा शतप्रतिशत जित निकाल्ने टोली क्रोएसिया र बेल्जियमपछि उरुग्वे मात्र हो।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।