मंगलबार, असार ३०, २०८३

अर्जेन्टिना विरुद्ध फ्रान्सको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप फुटबलमा जारी पहिलो प्रि–क्वाटरफाईनलको खेल निक्कै रोमाञ्चक भइरहेको छ । खेलको ७५ मिनेट सकिँदा अर्जेन्टिनाले ४-२ को अग्रता लिएको छ ।  

पहिलोहाफ एक एकको बराबरीमा सकिएको खेलमा दोस्रो हाफको शुरुवातमै अर्जेन्टिनाले खेललाई अग्रता दिलायो । खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाका लागी कप्तान लियोनल मेस्सीले गोल गरे । 
त्यसअघि खेलको ४१ औ मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

शुरुवाती अग्रता लिएको फ्रान्सले अग्रता जोगाउन नसक्दा केहिवेर खेलमा पछि परेको फ्रान्सले फेरी अर्को गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए ।

६४ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि फ्रान्सले ३-२ को अग्रता कायम राख्यो । फ्रान्सका लागि एम्बाप्पेले नै ६८ औं मिनेटमा अर्को गोल थपेर खेललाई ४-२ को स्थितिमा ल्याए ।

फ्रान्सका यन्थोनी ग्रिजम्यनले अर्जेन्टिनाविरुद्ध खेलको १३ औं मिनेटमा पेनाल्टि मार्फत पहिलो गोल गरेका थिए । त्यस्दै दोस्रो बेन्जामिनले गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।