मंगलबार, असार ३०, २०८३

अर्जेन्टिना विरुद्ध पहिलो गोल गर्ने यन्थोनी को हुन्  ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–फ्रान्सका भरपर्दा फरवाडर हुन् यन्थोनी ग्रिजम्यन । उनले शनिबार अर्जेन्टिनाको विरुद्धको खेलमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिएका छन् । 

उनले नर्जेन्टिनाविरुद्ध पनि एक गोल गरेका थिए । शनिबारको प्रि क्वाटरफाइनल खेलको १३ औं मिनेटमा उनले पेनाल्टि मार्फत गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएका हुन। 

राष्ट्रिय टोलीका लागी उनले ५७ खेल बाट २१ गोल गरेका छन् । उनले जारी विश्वकपमा व्यक्तिगत २ गोल गरेका छन्। एथ्लेटिको मड्रिड क्लबबाट ला लिगा खेल्दै आएका उनले पछिल्लो सिनमा ला लिगाका ३२ खेल खेल्दै १९ गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।