मंगलबार, असार ३०, २०८३

खेलको १३ औं मिनेटमा फ्रान्सको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकप फुटबल प्रतियोगिताको शनिबारको पहिलो खेलमा फ्रान्सले अग्रता लिएको छ । 

खेलको १३ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै फ्रान्सले अग्रता लिएको हो ।

पहिलो खेलमा अष्ट्रलियाविरुद्ध २–१ ले जित निकालेको फ्रान्सले दोस्रो खेलमा पेरुसँग १–० ले जित्यो । पेरुसँगको खेलमा एक मात्र निर्णयक गोल केलियन बाप्पेले खेलको ३४ औं मिनेटमा गरेको थिए । 

उनी फ्रान्सका लागी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।