मंगलबार, असार ३०, २०८३

नेपाल समय पोलिङ : अर्जेन्टिनाको जीत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-विश्वकप फुटबल २०१८ अन्र्तगत जारी खेलको पोलिङ नतिजामा अर्जेन्टिनाले फ्रान्सलाई हराउने भएको छ । शनिबार अर्जेन्टिना र फ्रान्सबीच हुने पहिलो प्रि–क्वाटरफाईनल खेलमा अर्जेटिनाको जीत निश्चित भएको पोलिङ नतिजा प्राप्त भएको छ । 

सामाजिक सञ्जाल फेसबुकबाट गरिएको पोल परिणामलाई हेर्दा अर्जेन्टिना अग्रपंतिमा छ । शुक्रबार साँझबाट शुरु भएको पोलिङको खेल शुरु सम्मको अवस्थामा अर्जेन्टिनाको पक्षमा ६० प्रतिशत मत परेको छ भने अर्जेन्टिनाको प्रतिपक्षी टोली फ्रान्सको पक्षमा ४० मतमात्र मत खसेको छ ।

हेरौं नेपाल समयका पाठक तथा दर्शकले गरेको अनुमान कस्तो हुन्छ । खेलको मुख्य हाइलाइट नेपाल समयले अपडेट गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।