मंगलबार, असार ३०, २०८३

पुर्वविजेता अर्जेन्टिना र फ्रान्सबीच भिडन्त शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-दुई पटकको विश्वकप विजेता अर्जेन्टिना र एक पटकको विश्पकप विजेता फ्रान्सबीचको भिडन्त शुरु भएको छ । दुई टोलीबीच शनिबार जारी खेल नकाउट चरणको पहिलो हो । 

रुसको काजान अरिनामा शुरु भएको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । 

सहजै समूहको विजेताबन्दै अघि बढेको फ्रान्स र कठिन यात्रा स्वरुप समूहको उपविजेता बन्दै नकाउट चरण पुगेको अर्जेन्टिनाबीच फिफा मान्यताका ११ अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका छन् । 

११ खेलमा आमन्ने सामन्ने हुँदा अर्जेटिना ६ पटक विजयी भएको छ । तीन खेल बराबरी खेलेका यी दुई टोलीमा फ्रान्सले दुईटामात्र जित निकाल्न सकेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।