मंगलबार, असार ३०, २०८३

ग्लोबल टि–२० खेल्न सन्दीप क्यानडा प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्न शुक्रबार राति भारतको नयाँ दिल्लीबाट क्यानडा प्रस्थान गर्दैछन्। 
ग्लोबल टि २० लिग क्रिकेट बिहीबारदेखि शुरु भएपनि सन्दीपको भिसा प्रक्रियाले गर्दा ढिलो गरी जान लागेका हुन्।

मोन्ट्रेयल टाइगर्सको पहिलो खेलमा अनुपस्थीत रहेका सन्दीप दोस्रो खेलमा भने उपस्थीत रहने छन्। 

मोन्ट्रेयल टाइगर्सले पहिलो खेल आज राति विनिपेग ह्वाक्ससँग खेल्दैछ । ६ टिम रहेको ग्लोबल लिग क्यानडास्थित टोरोन्टोको मप्ले लिफ क्रिकेट क्लबमा जुन २८ देखि जुलाई १५ सम्म चल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।