बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको कोरोनाले मृत्यु

रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको कोरोनाले मृत्यु

नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको मृत्यु भएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको मृत्यु भएको छ। एक साताअघि कोभिड संक्रमण भएपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो।

महर्जन विवेकशील साझा पार्टीका नेता पनि हुन्। उनले ललितपुर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Oct 18, 2021| 15:47 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।