मंगलबार, असार ३०, २०८३

तस्बिर कथा: फ्यानको अनुहारमा पोतिएको विश्‍वकप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - रुसमा जारी विश्वकप फुटबलले संसारलार्इ रोमाञ्चित बनाइरहेको छ । शुक्रबार राति सकिएको पहिलो चरणको खेलसँगै १६ टोली घर फर्किएका छन् भने १६ टोलीले क्वाटरफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । 

विश्वकप जारी रहँदा विभिन्न देशका समर्थहरुले आफ्नो समर्थन र टिमप्रतिको प्रतबद्धता व्यक्त गर्न विभिन्न तौरतरिकाहरु अपनाउने गरेका छन् । जसमध्ये यहाँ केही फ्यानहरुले आफ्नो अनुहारले विछट्टै तरिकाले रंग्याएर सर्मथन जनाएका छन् । 

तस्बिरहरु:



तस्बिर स्रोत: इसपिएन फुटबल
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।