बिहीबार, भदौ ४, २०८३

जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक घाइते

बैतडीको हिरापुरमा जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा पाटन ८ खोड्पे बस्ने २७ वर्षीय योगेश कठायत घाइते भएका छन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

बैतडी- बैतडीको हिरापुरमा जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा पाटन ८ खोड्पे बस्ने २७ वर्षीय योगेश कठायत घाइते भएका  छन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

खोड्पेबाट पाटन तर्फ आइरहेको से १ज २१२ नम्बरको जिप र सोही दिशाबाट आइरहेको से ५ प ८२५३ नम्बरको मोटरसाइकल पाटन नगरपालिका ६ हिरापूरमा आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले बताए। 

प्रकाशित: Oct 14, 2021| 20:55 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।