सोमबार, असार २९, २०८३

पहिलो हाफः दुवै खेल बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकप अर्न्तगत जापान र पोल्याण्डबीचको खेल पहिलो हाफसम्म गोल रहित बराबरी रोकिएको छ। 

४५ मिनेटको खेल सकिदा जापनले एक कर्नर ३ सुट र पोल्याण्डले २ कर्नर १ सुट प्रहार गरे । जापान पहिलो हाफमा पोल्याण्डको दबाब रहेको छ । जापानले बराबरी खेले सहजै शिर्ष १६ मा प्रवेश गर्नेछ ।

त्यसैगरी अर्को खेलमा सेनेगल र कोलम्बिया पनि गोलरहित बराबरीमा रोकिएका छन् । पहिलो हाफको खेलमा जित्नैपर्ने दबाबका कारण कोलम्बियाले सेनेगलमाथि आक्रामक खेलेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।