सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • समुह चरणका दुई खेल शुरु, कोलम्बियालाई शिर्ष १६ मा जान जित्‍नै पर्ने दबाब

समुह चरणका दुई खेल शुरु, कोलम्बियालाई शिर्ष १६ मा जान जित्‍नै पर्ने दबाब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकपमा समुह ‘एच’ का अन्तिम दुई खेल शुरु भएका छन्। 

समुह ‘एच’ को शिर्ष स्थानमा रहेको जापानले समुहको पछारमा रहेको पोल्याण्डसंग खेल्दै छ। खेल भोल्गोगार्ड अरिनामा नेपाली समय अनुसार ७:४५ बजे शुरु हुदैछ। 

त्रिकोणात्मक प्रतिसपर्धा रहेको समुह ‘एच’ को आजको खेलमा जापानले पोल्याण्डसंग बराबरी खेले पनि शिर्ष १६ मा प्रवेश गर्ने छ भने पोल्याण्ड आफ्नो अन्तिम खेल जित्दै घर फर्कने दाउमा रहेको छ।

त्यस्तै समुह ‘एच’ कै अर्को खेल सेनेगल र कोलम्वियाबिच निकैनै प्रतितसपर्धात्मक रहेको छ । 

यस खेलमा कोलम्विया जित्ने दाउमा रहेको छ । यो खेल जितेमा समुहको दोस्रो स्थानमा रहेको सेनेगल समुह चरणबाट बाहिरिनेछ । यो खेल समरा अरिनामा नेपाली समय ७:४५ बजेनै शुरु हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।