बुधबार, चैत ११, २०८२

विश्वकपमा एसियाली राष्ट्र जापानको यात्रा कस्तो होला ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-जारी विश्वकपमा बिहीबार समूह चरणका अन्तिम खेल हुदैँछन् । नेपाल लगायतका एसियाली देश जापानको खेल हेर्न लालायित हुनेछन् । 

विश्वकपमा सहभागिता जनाएका चार टोलीमध्ये तीन टोली समूह चरणबाट बाहिरिएका छन् भने, जापान बिहीबारको खेलमा पोल्यान्डलाई जित्दै अर्को चरणमा जाने योजनामा छ । 

दुई खेलमा एकमा जीत र एकमा बराबरी गरेको जापान चार अंकसहित समूहको शीर्ष स्थानमा छ । भोल्गोग्राड मैदानमा हुने अन्तिम चरणको खेलमा जापानले पोल्यान्डसँग बराबरी मात्र गर्न सके अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछ । 

विश्वकपमा हालसम्म जापान दुई पटक अन्तिम १६मा स्थान बनाउन सफल भएको छ । 

कोलम्वियालाइ हराउदै विश्वकपको सुखद यात्रा शुरु गरेको जापानले सेनेगलसँग बराबरी खेलेको थियो ।

समूह चरणबाट बाहिरिसकेको पोल्यान्ड विरुद्घ जापान उच्च मनोवलका साथ मैदानमा उत्रनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।