सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दक्षिण कोरिया भर्सेस जर्मनी र मेक्सिको भर्सेस स्वीडेन मैदानमा

दक्षिण कोरिया भर्सेस जर्मनी र मेक्सिको भर्सेस स्वीडेन मैदानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- रुसमा जारी विश्वकप अर्न्तगत दक्षिण कोरिया र जर्मनी तथा मक्सिको र स्वीडेनबीचको प्रतिस्पर्धा शुरु भएको छ । समुह चरणका समुह चरणका अन्तिम खेलहरुमा समुह एफमा रहेका चार टोली नेपाली समय अनु्सार बुधबार ७:४५ बजे मैदान उत्रिएका हुन्। 

दक्षिण कोरिया र जर्मनीबीचको खेल कजान स्टेडियममा र मक्सिको र स्वीडेनबीचको खेल इक्टेरिनबर्ग स्टेडियममा भइरहेको छ । 

समुह एफमा तीनवटै टोलीको नकआउट चरण पुग्ने सम्भावना जिवितै छ । मोक्सिकोलाई अन्तिम १६ मा पुग्न बराबरी नै पर्याप्त हुनेछ भने जर्मनी र स्विडेनलाई जितको विकल्प हुने छैन । दक्षिण कोरिया अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

शीर्ष स्थानको मेक्सिकोको ६ अंक छ । दोस्रो स्थानको जर्मनीको ३ अंक छ । तेस्रो स्थानको स्विडेनको ३ अंक हुदाँ एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको साउथ कोरिया अंक विहिन छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।