शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रूसी अभिनेत्री र निर्देशक चलचित्र छायांकनका लागि अन्तरिक्ष स्टेशनमा

रूसी अभिनेत्री र निर्देशक चलचित्र छायांकनका लागि अन्तरिक्ष स्टेशनमा

रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

मस्को- रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ।

पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर आगामी चलचित्र, द चैलेन्जको दृश्य देखाउनेछन्, जुन बाहिरी अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर फिक्शन फिल्म हुनेछ।

उक्त चलचित्र अन्तरिक्ष यात्रीको जीवन बचाउनको लागि अन्तरिक्ष प्रस्थान गर्ने महिला डाक्टरको कथामा आधारित छ।

प्रकाशित: Oct 07, 2021| 00:10 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।