सोमबार, असार २९, २०८३

रुस भर्सेस उरुग्वे र साउदी भर्सेस इजिप्टबीचको खेल शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- विश्‍वकप २०१८ अर्न्तगत समुह ए बाट नकआउट चरणमा पुगेका आयोजक रुस र उरुग्वे समुह विजेता बन्न प्रतिस्पर्धाको मैदनमा उत्रिएका छन् । यसअघिका दुवै खेलमा जित हासिल गरेको दुवै टोलीबीच समूह विजेताको टुंगोका लागि रुसको सामारा एरिनामा नेपाली समय अनुसार सोमबार ७:४५ बजेदेखि खेल शुरु भएको छ । 

रुसका पूर्व स्ट्राइकर आन्द्रेइ कन्चेल्स्किसले रुसी टोली अहिलेसम्मकै खराव टोलीको रुपमा टिप्पणी गरेका थिए । तर, नकारात्मक टिप्पणीलाई चिर्दै घरेलु टोलीले मोहम्मद सलाह र इजिप्टको टोलीलाई ध्वस्त पार्नु अघि सुरुआती खेलमा रुसले साउदी अरवलाई ५–० ले निराश पारेको थियो ।

उरुग्वे पनि समूहमा दुई खेलमा जित हासिल गर्दै इजिप्ट र साउदीअरब दुवै बिरुद्धको खेलमा समान १–० को जित हासिल गरेको थियो ।

त्यसैगरी भोल्गोग्रेड एरेनामा साउदी अरेबिया र इजिप्टले प्रतिस्पर्धा गरिरहेका छन् । साउदी र इजिप्ट भने एक जितसहित विश्वकप यात्रा टुंगाउन चाहन्छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।