बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेलद्वारा दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

पौडेलद्वारा दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार पुष्पकमल दाहालकी पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार पुष्पकमल दाहालकी पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल निवास खुमलटारमा पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको सचिवालयले जनाएको छ।

यसअघि केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दाहाल निवास पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।दाहाल पत्नी सीता विगत लामो समयदेखि बिरामी छिन्। 
 

प्रकाशित: Jul 26, 2021| 05:10 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।