बिहीबार, भदौ ४, २०८३

बैतडीको मेलौलीस्थित जंगलमा महिलाको शव भेटियो

बैतडीको मेलौलीमा एक महिलाको शव फेला परेको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं– बैतडीको मेलौलीमा एक महिलाको शव फेला परेको छ। मेलौली नगरपालिका–७ केशरपुर काडाबजार नजिकै महिलाको शव भेटिएको मेलौली नगरपालिकाकी उपमेयर राधा ओझाले बताइन्।

मृत भेटिएकी महिला करिब ३५ वर्षकी हुन सक्ने अनुमान गरिएको छ। ‘काँडा बजार नजिकैको सानो जंगलमा महिलाको शव भेटिएको हो, मेलौलीका कसैले पनि शवको पहिचान गर्न सकेका छैनन्,’ उपमेयरले भनिन्, ‘प्रहरी आएपछि शवको पहिचान हुन्ने आशा गरेका छौं।’ महिलाकोे शव नजिकै झोला र छाता रहेको उपमेयर ओेझाले जानकारी दिइन्।

प्रकाशित: Jul 23, 2021| 05:13 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।