बिहीबार, भदौ ४, २०८३

आज प्रतिनिधिसभा बैठक बस्दै

शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभा बस्दैछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन दलका नेताहरूले बोल्ने कार्यसूची छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभा बस्दैछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन दलका नेताहरूले बोल्ने कार्यसूची छ।

पहिलो दिनको बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेका छन्।

आजको बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्न कार्यसूचीसमेत छ।


यस्तै राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयक सम्बन्धि समितीको प्रतिवेदन २०७८ समेत पेश गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो।

प्रकाशित: Jul 23, 2021| 02:51 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।