शुक्रबार, भदौ ५, २०८३

बालुवाटारबाट तामझामसहित बाहिरिए ओली

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामसाझ सहित बाहिरिएका छन्। ओली बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामसाझ सहित बाहिरिएका छन्। ओली बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।

युवा संघले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसम्म बालकोटमा स्वागत गर्ने तयारी गरेको छ। ओलीको सवारी हुने सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। 

सरकारी निवासभित्रबाटै एमालेका कार्यकता ओलीको गाडीको पछाडि हर्न बजाउँदै निस्किएका छन्। र्‍यालीका कारण राजधानीका सडक अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। सर्वोच्च अदालतको मंगलबारको आदेशपछि ओलीको प्रधानमन्त्री पद गुमेको हो। 
 

प्रकाशित: Jul 14, 2021| 06:31 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।