काठमाडौं- लोकसेवा आयोगले विभिन्न पदमा रिक्त पदपूर्तिका लागि गरिएको विज्ञापन अन्तर्गत अन्तर्वार्ताको सूचना प्रकाशित गरेको छ।