शुक्रबार, भदौ ५, २०८३

पहिरो खसेसँगै अछाम-सुर्खेत सडकखण्ड अवरुद्ध

पहिरो खसेसँगै अछाम-सुर्खेत सडकखण्ड अवरूद्ध भएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं- पहिरो खसेसँगै अछाम-सुर्खेत सडकखण्ड अवरूद्ध भएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत कमलबजार नगरपालिका कीर्तिपुरमा पहिरो जाँदा सो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अछामबाट सुर्खेत जाने सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध भएको प्रहरीको भनाइ छ। पहिरो खस्दा दोहोरो सवारी आवागमन प्रभावित बनेको छ। अहिले  पहिरो हटाउने  काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 14, 2021| 03:46 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।