शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी, पदभार ग्रहण गर्दै देउवाले भने- सबैलाई खोप उपलब्ध हुन्छ

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी, पदभार ग्रहण गर्दै देउवाले भने- सबैलाई खोप उपलब्ध हुन्छ

यसअघि पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्रीले देउवाले कोभिड खोप आफ्नो सरकारको प्राथमिकता भएको बताएका थिए। 'सबै नागरिकलाई खोप उपलब्ध गराउने मेरो सरकारको पहिलो प्राथमिकता हो,' पदभार ग्रहणपछि उनले भनेका थिए। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपिरषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपिरिषद्को कार्यालयमा ५ सदस्यीय मन्त्रिपरिषद्को बैठक बसेको हो। 

यसअघि पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्रीले देउवाले कोभिड खोप आफ्नो सरकारको प्राथमिकता भएको बताएका थिए।

'सबै नागरिकलाई खोप उपलब्ध गराउने मेरो सरकारको पहिलो प्राथमिकता हो,' पदभार ग्रहणपछि उनले भनेका थिए। 

प्रकाशित: Jul 13, 2021| 15:37 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।