काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्पिरिषद् गठन भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार कांग्रेसका तर्फबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त भएका छन्।
यस्तै माओवादी केन्द्रका तर्फबाट पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थ मन्त्रीमा नियुक्त भएका छन्।
