शुक्रबार, भदौ ५, २०८३

बिर्तामोडमा अर्धनग्न अवस्था युवतीको शव फेला

झापाको बिर्तामोडमा एक युवतीको शव भेटिएको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काँकडभिट्टा- झापाको बिर्तामोडमा एक युवतीको शव भेटिएको छ। बिर्तामोड नगरपालिका- ५ सुगम पेट्रोल पम्मनजिकै युवतीको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

मृतक स्थानीय सहकारी संस्थामा कायर्रत २५ वर्षीया सिर्जना बस्नेत रहेको प्रहरीले जनाएको छ। उनी सानोबुवाको घरमा परिवारसहित डेरामा बस्दै आएकी थिइन्।

सानोबुवाको घरको आँगनमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए। युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।

प्रकाशित: Jul 12, 2021| 03:33 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।