शुक्रबार, भदौ ५, २०८३

सिंहदरबार अगाडिबाट नागरिक अगुवाहरू पक्राउ

सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अगुवाहरूलाई पक्राउ गरेको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अगुवाहरूलाई पक्राउ गरेको छ। वृहत्त नागरिक आन्दोलनका क्रममा सिंहदरबार अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो। 

सिंहदरबार मार्च सुरु गर्ने तयारी गर्दैगर्दा नारायण वाग्ले, खगेन्द्र संग्रौला, अर्चना थापा, सञ्जीव उप्रेतिलगाएत अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो।

निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लबमा राखिएको छ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेतिथीविरुद्दमा नागरिक अगुवाहरूले आन्दोलन गर्दै आइरहेका छन्।

 

प्रकाशित: Jul 11, 2021| 05:53 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।