शुक्रबार, भदौ ५, २०८३

एमाले कार्यदल बैठक सुरु

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ।

बिहान ८ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्ने भनिएको कार्यदलको बैठक केही बेर ढीला गरि सुरु भएको हो।

बैठक स्थलमा एमालेको ओली पक्ष निर्धारित समयमा नै आइपुगे पनि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरू कोटेश्वरमा नेता नेपालसित छलफल सकेर वार्ता स्थल पुगेपछि बैठक केही बेर ढीला सुरु भएको हो।

शनिबार दुवै पक्षका नेताहरुले आज सुखद समाचार दिने बताएका थिए। वार्तास्थलमा जानु अघि नेपालसमयलाई प्रतिक्रिया दिँदै ओली पक्षीय वार्ता टोलीका संयोजक सुवास नेम्वाङले सहमति भइसकेको भन्दै आजको बैठकले सहमतिपत्रमा हस्ताक्षर गर्ने बताएका थिए।

प्रकाशित: Jul 11, 2021| 03:34 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।