शुक्रबार, भदौ ५, २०८३

शरीरमा 'स्टामिना' कसरी बढाउने?

शरीरमा स्टामिना कमी भयो भने मानिसमा आलस्यता पैदा हुन्छ। जसले गर्दा मानिस केही काम पनि राम्रोसँग गर्न सक्दैन।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

शरीरमा स्टामिना कमी भयो भने मानिसमा आलस्यता पैदा हुन्छ। जसले गर्दा मानिस केही काम पनि राम्रोसँग गर्न सक्दैन।

स्टामिना बढाउनको लागि मानिसले आफ्नो खान-पान र नृत्यकर्ममा विषेश ध्यान दिनुपर्छ। यदि तपाइको शरीरमा स्टामिनाको कमि छ भने बिहान-बिहान योग गर्नु पर्ने हुन्छ। यदि प्रत्यक दिन एक नियम बनाएर योग गर्‍यो भने शरीरमा स्टामिनाको कमी महसुस हुँदैन।

उष्ट्रासन

उष्ट्रासनमा योग गर्दा स्टामिना बढ्दछ। यस आसनलाई कमल आसन पनि भन्ने गरिन्छ। यो आसन गर्नका लागि घुडा टेकेर बस्ने र पछाडीतर्फ निहुँरिदै शरीरलाई धनुष आकारको स्ट्रेच बनाउँदै आफ्नो हातले खुट्टाको पैताला छुने। १५ देखि २० सेकेण्डसम्म यहि आसन बनाइ राख्नुपर्छ।

सेतुबंधासन

शरीरको लागि यो आसन निकै नै फाइदाजनक हुन्छ। सेतुबंधासन गर्नाले शरीरलाई पर्याप्त मात्रामा उर्जा मिल्ने गर्छ। यो आसन नियमित गर्नाले खराब पाचन प्रणालीमा पनि सुधार आउँछ। यो आसन जो कसैले पनि सजिलै गर्न सक्ने सरल आसन मध्येको एक हो। 

नौकासन

शरीरमा स्टामिना बढाउनको लागि गरिने आसन मध्य यो सरल श्रेणीमा पर्दछ। नौकासनले शरीरमा स्ट्रेमिना बढाउनुका साथै शरीरको वजन पनि घटाउन मद्दत गर्छ। यो अभ्यास आफ्नो क्षमता अनुसार गर्नुपर्छ। अमर उजालाबाट

प्रकाशित: Jul 11, 2021| 02:29 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।