शुक्रबार, असोज १६, २०८३

मेक्सिकोको समुद्रमा जब पाँच घन्टासम्म दन्किरह्यो आगो...

ल्याटिन अमेरिकी देश मेक्सिकोको खाडीमा समुन्द्रको पानीमा आगो लागेको छ। पानी मुनी पाइपलाइनमा ग्यास लिक भएपछि पानीमा आगो लागेको हो।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

ल्याटिन अमेरिकी देश मेक्सिकोको खाडीमा समुन्द्रको पानीमा आगो लागेको छ। पानी मुनी पाइपलाइनमा ग्यास लिक भएपछि पानीमा आगो लागेको हो।

घटनापछि समुन्द्रमा आगोको भीषण लपेटा देखिएको थियो। तर, घटनामा हताहतिको खबर भने आएको छैन।

यो पाइपलाइन मेक्सिकोको सरकारी पेमेक्स पेट्रोल कम्पनीको हो। पानीमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पानीमा करिव पाँच घन्टासम्म आगो देख्न सकिन्थ्यो। भिडियोमा पानीमा ज्वालामुखी निस्किएझै आगोको ज्याला देखिन्थ्यो।

पाइप लाइनमा लागेको आगोका कारण पानी माथि पनि आगोको झिल्का उठेको थियो। पानीमाथि निस्किएको चम्किलो लपेटालाई 'आइ अफ फायर' नाम दिइएको थियो।  सामाजिक सञ्जालमा यही नामबाट यो भिडियो भाइरल भएको थियो। अमर उजालाबाट

प्रकाशित: Jul 04, 2021| 04:01 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।