बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युक्रेनविरुद्ध सानदार जितसहित इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा

युक्रेनविरुद्ध सानदार जितसहित इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा

 इटालीको रोममा शनिबार राति सम्पन्न क्वार्टरफाइनलको अन्तिम खेलमा युक्रेनलाई ४-० गोलले हराउँदै इंल्यान युरोकपको सेमिफाइनलमा प्रवेश रेको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- इटालीको रोममा शनिबार राति सम्पन्न क्वार्टरफाइनलको अन्तिम खेलमा युक्रेनलाई ४-० गोलले हराउँदै इंल्यान युरोकपको सेमिफाइनलमा प्रवेश रेको छ।

National life

इंग्ल्यान्को जितका लागि कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी म्यागुरी र गोर्डन हेन्डरसनले गोल गरेका थिए।

खेलको चौथो मिनेटमौ  केनले गोल गरेर इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा इंग्ल्यान्ड १–० गोलले अघि रह्यो। दोस्रो हाफमा इंग्ल्यान्डले तीन गोल थप्यो। ४६औं मिनेटमा म्यागुरीले गोल गरे भने केनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

त्यस्तै, हेन्डरसनले ६३औं मिनेटमा अन्तिम गोल गरेका थिए। यससँगै अब इंग्ल्यान्डले डेनमार्कसँग वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Jul 04, 2021| 00:31 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।