आइतबार, साउन १७, २०८३

चिकित्सा शिक्षाका प्रवेश परीक्षा सञ्चालन गर्न आयोगलाई सीसीएमसीको अनुमति

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगलाई अनुमति दिएको छ।

सीसीएमसीले साउन ९ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै उपत्यकाबाहिर र भित्रका केन्द्रमा प्रवेश परीक्षा सञ्चालनका लागि अनुमति दिएको हो। 

कोरोना महामारीका कारण चिकित्सा शिक्षातर्फको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन हुन सकेको थिएन।

प्रकाशित: Jun 29, 2021| 12:40 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्