सोमबार, चैत ९, २०८२

कोरोनाविरुद्ध लड्न पाकिस्तानले नेपाललाई दियो ४ करोड ३० लाख रुपैयाँ

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बराललाई नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कोभिड-१९ महामारीविरुद्ध लड्नका लागि पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बराललाई नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

महामारीविरुद्धको सहायताका लागि सचिव बरालले पाकिस्तानलाई धन्यवाद दिए। महामारी र विपदविरुद्ध खडा गरिएको सार्क फन्डबाट उपलब्ध गराइएको पाकिस्तानको भनाइ छ। 

प्रकाशित: Jun 29, 2021| 11:51 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्