सोमबार, चैत ९, २०८२

२४ घण्टामा २ हजार ६३६ संक्रमित थपिए, ४ हजार ३४८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन्। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको पीसीआर र ४ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

हाल नेपालमा ३५ हजार ३१० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। 
हालसम्म ५ लाख ९२ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ७१ जना संक्रमतिको मृत्यु भएको छ। 
 

प्रकाशित: Jun 29, 2021| 11:19 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्