आइतबार, साउन १७, २०८३

लोकसेवा आयोगले सार्वजनिक गर्‍यो स्थगित परीक्षाहरूको तालिका [तालिकासहित]

आयोगको सोमबार बसेको परीक्षा समितिको बैठकले साउन १५ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- लोकसेवा आयोगले स्थगित भएका परीक्षाहरुको नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ। आयोगले यसअघि कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै स्थगित गरेको अप्राविधिक खरिदार, नायब सुब्बा, अधिकृत, उपसचिव, सहसचिव, स्वास्थ्य सेवा एघारौँ तहका रोकिएका परीक्षाको तालिका सार्वजनिक गरेको हो।

आयोगको सोमबार बसेको परीक्षा समितिको बैठकले साउन १५ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Jun 29, 2021| 09:39 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्