बिहीबार, असार २५, २०८३

पाँच खेलाडीले जिते गोल्डेन बुट

युरोपको विभिन्न घरेलु लिगमध्ये शीर्ष पाँच लिग विश्वभरकै ख्याति प्राप्त लिग हुन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– युरोपको विभिन्न घरेलु लिगमध्ये शीर्ष पाँच लिग विश्वभरकै ख्याति प्राप्त लिग हुन्। तिनै पाँच लिगमा पर्छन्– इंग्लिस प्रिमियर लिग (ईपीएल), ला लिगा, सिरी ए, बुन्डेसलिगा र फ्रेन्च लिग वान।

विश्वका विभिन्न देशबाट युरोपका यी लिगमा खेलाडी सहभागी बन्ने भएपछि विश्वकभरका फुटबल समर्थकको ध्यान त्यहाँका खेलाडीको प्रदर्शनमा पनि रहन्छ। यो २०२०–२१को सिजन सकिँदा ती लिगका सर्वाधिक गोलकर्ताको पनि टुंगो लागेको छ।

इंग्लिस प्रिमियर लिग– इंग्ल्यान्ड
ह्यारी केन– टोटेनहम हट्स्पर – २३ गोल
मोहम्मद सलाह– लिभरपुल – २२ गोल
ब्रुनो फर्नान्डेस– युनाइटेड – १८ गोल
सन ह्युङ मिन– टोटेनहम – १७ गोल
प्याट्रिक बमफर्ड– लिड्स युनाइटेड – १७ गोल

ला लिगा– स्पेन
लियोनेल मेस्सी – बार्सलोना – ३० गोल
करिम बेञ्जिमा – रियल मड्रिड – २३ गोल
जी मोरेनो – भिल्लारियल – २३ गोल
लुइस सुआरेज – एट्लेटिको – २१ गोल
एन निसरी – सेभिया – १८ गोल

सिरी ए – इटाली
क्रिस्टियानो रोनाल्डो – युभेन्टस – २० गोल
रोमेलु लुकाकू – इन्टर मिलान – २४ गोल
फरनान्डो मुरियल – इटलान्टा – २२ गोल
डि व्लाहोवित – फियोरेन्टिना – २१ गोल
सिरो इमोबाइल – लाजियो – २०

बुन्डेसलिगा – जर्मनी
रोबर्ट लेवान्डोस्की – बायर्न म्युनिख – ४१ गोल
आन्द्रे सिल्वा – फ्रांकफर्ट – २८ गोल
इर्लिङ हाल्यान्ड – डर्टमन्ड – २७ गोल
वोट वेघ्रोस्ट – वुल्भ्सबर्ग – २० गोल
आन्द्रेज क्रमरिच – होफेन्हाइम –२०

लिग वान – फ्रान्स
केलियन एम्बाप्पे – पीएसजी – २७ गोल
मेम्फिस डिपेय – लियोन – २० गोल
बेन येद्दर – मोनाको – २० गोल
वोल्लान्ड – मोनाको – १६ गोल
बुरक यिलमज – लिल्ल – १६ गोल

यससँगै केलियन एम्बाप्पे, रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र ह्यारी केनले गोल्डेन बुट प्राप्त गरेका छन्।
 

प्रकाशित: May 24, 2021| 09:21 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।