आइतबार, असार २८, २०८३

बुलेट चढ्नु हुन्छ, ट्राफिकले समाउला नि !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– बुलेट बाइक चढ्नुहुन्छ भने सावधान रहनु होला । उपत्यकामा तीव्र गतिमा दौडाइने यस्ता बाइकमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । 

यस्ता बाइकको साइलेन्सरबाट निस्किने ठूलो आवाज ध्वनि प्रदुषणको कारक पनि बन्दै आएको छ । 

युवा पुस्तामा यस्ता बाइक चढ्ने फेसन नै बनेको छ । साइलन्सर ‘मोडिफाई’ गरिएको हुन्छ । सोही कारण ठूलो आवाज निस्किने गरेको हो । 

गत साउनयता ६ हजार आठ सय दुई वटा बुलेट बाइक ट्राफिक कारवाहीमा परेका छन् । तीव्र गतिका कारण यस्ता बाइकले उपत्यकामा दुर्घटना बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।