काठमाडाैं- विश्वकप फुटवल प्रतियोगिता नजिकिएसंगै यसको चर्चा र चासो बढेको छ । विश्वभरका ३२ राष्ट्रको सहभागी रहने प्रतियोगिता रुसका विभिन्न १२ स्टेडियमा जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुनेछ ।
नेपालका फुटबल प्रेमीलाई यसपटकको विश्वकप हेर्न केही सहज हुने देखिएको छ । प्राय मध्यरातमा पर्ने खेलहरु यसपटक बेलुका ९/१० बजेको हाराहारी तिर पर्ने भएपछि सहज हुने भएको हो ।
यस्तो छ नेपाली समय अनुसार खेलतालिका
समूह ए- रुस, उरुग्वे, इजिप्ट, साउदी अरेबिया
जेठ ३१ बिहीबार
रुसविरुद्ध साउदी अरेबिया- राति ८:४५ बजे (लुजनिकी रंगशाला, उद्घाटन खेल)
असार १ शुक्रबार
इजिप्ट विरुद्ध उरुग्वे - बेलुका ५:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
असार ५ मंगलबार
रुस विरुद्ध इजिप्ट - राति ११:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
असार ६ बुधबार
उरुग्वे विरुद्ध साउदी अरेबिया - राति ८:४५ बजे (रोस्तोभ एरिना)
असार ११ सोमबार
साउदी अरेबिया विरुद्ध इजिप्ट - बेलुका ७:४५ बजे (भोल्गोग्राड एरिना)
असार ११ सोमबार
उरुग्वे विरुद्ध रुस - बेलुका ७:४५ बजे (कसमस एरिना)
समूह बी - पोर्चुगल, स्पेन, इरान, मोरक्को
असार १ शुक्रबार
मोरक्को विरुद्ध इरान - राति ८:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
पोर्चुगल विरुद्ध स्पेन - राति ११:४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)
असार ६ बुधबार
पोर्चुगल विरुद्ध मोरक्को - बेलुका ५:४५ बजे (लजनिकी रंगशाला)
इरान विरुद्ध स्पेन - राति ११: ४५ बजे (कजान एरिना)
असार ११ सोमबार
इरान विरुद्ध पोर्चुगल - राति ११:४५ बजे (मोर्डो्भिया एरिना)
असार ११ सोमबार
स्पेन विरुद्ध मोरक्को - राति ११:४५ बजे (कैलिनिन्ग्राड रंगशाला)
समूह सी - फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
असार २ शनिबार
फ्रान्स विरुद्ध अष्ट्रेलिया - बेलुका ३:४५ बजे (कजान एरिना)
पेरुविरुद्ध डेनमार्क - राति ९:४५ बजे (मोडोभिया एरिना)
असार ७ बिहिबार
फ्रान्स विरुद्ध पेरु - राति ८: ४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
डेनमार्क विरुद्ध अष्ट्रेलिया - बेलुका ५:४५ बजे (कसमस एरिना )
असार १२ मंगलबार
डेनमार्क विरुद्ध फ्रान्स - बेलुका ७:४५ बजे (लजनिकी रंगशाला)
अष्ट्रेलिया विरुद्ध पेरु - बेलुका ७:४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)
समूह डी - अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया
असार २ शनिबार
अर्जेन्टिना विरुद्ध आइसल्याण्ड - बेलुका ६:४५ बजे (स्पार्टक रंगशाला)
क्रोएसिया विरुद्ध नाइजेरिया - अपरान्ह १२:४५ बजे (कैलिनिनग्राड रंगशाला)
असार ७ बिहिबार
अर्जेन्टिना विरुद्ध क्रोएसिया - राति ११:४५ बजे (नोवगोरोड रंगशाला)
असार ८ शुक्रबार
नाइजेरिया विरुद्ध आइसल्याण्ड - राति ८:४५ बजे (भोल्गोग्राड एरिना)
असार १२ मंगलबार
नाइजेरिया विरुद्ध अर्जेन्टिना - राति ११:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
आइसल्याण्ड बिरुद्ध क्रोएसिया - राति ११:४५ बजे (रोस्तोभ एरिना)
समूह ई - ब्राजिल , स्विजरल्याण्ड, कोष्टारिका, सर्बिया
असार ३ आइतबार
कोष्टारिका विरुद्ध सर्बिया - बेलुका ५:४५ बजे (कसमस एरिना)
ब्राजिल विरुद्ध स्विजरल्याण्ड - राति ११:४५ बजे (रोस्तोभ एरिना)
असार ८ शुक्रवार
ब्राजिल विरुद्ध कोष्टारिका - बेलुका ५:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
सर्बिया विरुद्ध स्विजरल्याण्ड - राति ११:४५ बजे (कैलिनिनग्राड रंगशाला)
असार १३ बुधबार
सर्बिया विरुद्ध ब्राजिल ( राति ११:४५ बजे (स्पार्टक रंगशाला)
स्विजरल्याण्ड विरुद्ध कोष्टारिका - राति ११:४५ बजे (नोवगोरोड रंगशाला)
समूह एफ - जर्मनी , मेक्सिको, स्विडेन, साउथ कोरिया
असार ३ आइतबार
जर्मनी विरुद्ध मेक्सिको - राति ८:४५ बजे (लुजनिकी रंगशाला)
असार ४ सोमबार
स्विडेन विरुद्ध साउथ कोरिया - बेलुका ५:४५ बजे (नोवगोरोड रंगशाला)
असार ९ शनिबार
जर्मनी विरुद्ध स्विडेन - राति ११:४५ बजे (फिष्ट ओलम्पिक रंगशाला)
साउथ कोरिया विरुद्ध - राति ८:४५ बजे मेक्सिको ९रोस्तोभ एरिना०
असार १३ बुधबार
साउथ कोरिया विरुद्ध जर्मनी - बेलुका ७:४५ बजे (कजान एरिना)
मेक्सिको विरुद्ध स्विडेन - बेलुका ७:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
समूह जी - बेल्जीयम, इंग्ल्यान्ड, ट्युनिसिया, पानामा
असार ४ सोमबार
बेल्जियम विरुद्ध पानामा - राति ८:४५ बजे (फिष्ट ओलम्पिक रंगशाला)
ट्युनिसिया विरुद्ध इंग्ल्यान्ड - राति ११:४५ बजे (भोल्गोग्राड एरिना)
असार ९ शनिबार
बेल्जियम विरुद्ध ट्युनिसिया - बेलुका ५: ४५ बजे (स्पार्टक रंगशाला)
असार १० आइतबार
इंग्ल्यान्ड विरुद्ध पानामा - बेलुका ५:४५ बजे (नोवगोरोड रंगशाला)
असार १४ बिहिबार
इंग्ल्यान्ड विरुद्ध बेल्जियम - राति ११:४५ बजे ९कैलिनिनग्राड रंगशाला०
पानामा विरुद्ध ट्युनिसिया - राति ११:४५ बजे (मोर्डो्भिया एरिना)
समूह एच - पोल्याण्ड, सेनेगल, कोलम्बिया, जापान
असार ५ मंगलबार
कोलम्बिया विरुद्ध जापान - बेलुका ५:४५ बजे (मोर्डोभिया एरिना)
पोल्याण्ड विरुद्ध सेनेगल - राति ८:४५ बजे (स्पार्टक रंगशाला)
असार १० आइतबार
जापान विरुद्ध सेनेगल - राति ८:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
असार १४ बिहिबार
जापान विरुद्ध पोल्याण्ड - बेलुका ७:४५ बजे (भोल्गोग्राड एरिना)
सेनेगल विरुद्ध कोलम्बिया - बेलुका ७:४५ बजे (कसमस एरिना)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४