आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दुई नियन्त्रणमा

नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दुई नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटवल।  माओवादी नेता बालकृष्ण ढुंगेलको  रिहाईको विरोधमा गरिएको प्रदर्शनमा प्रहरी हस्ताक्षेप भएको छ। बुटवलको मिलन चोकमा  प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा सो झडप भएको हो। प्रहरीले  प्रर्दशनबाट दुईलाई नियन्त्रणमा लिएको  बुटवलका डिएसपी डिल्लीनाराणले नेपाल समयलाई जानकारी दिए।
झडपमा केही बिद्यार्थी समेत घाइते समेत भएका छन् 
ओखलढुंगाका उज्वन श्रेष्ठको हत्या अभियोगमा जेल परेका ढुंगेल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आम माफी सहित रिहा भएका थिए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।