आइतबार, असार २८, २०८३

कर्माचार्यद्वारा १५४औं पटक रक्तदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बिहीबार एक सय ५४ औं पटक रक्तदान गरेका छन् । 

करिब ३८ वर्षदेखि उनले रक्तदान गर्दै आएका छन् । हालसम्म करिब ५४ लिटर रगत दान गरिसकेका छन् । बिहीबार वीर अस्पतालमा कर्माचार्यले पछिल्लो पटकको रक्तदान गरेका हुन् । 

उनले गठन गरेको स्वयंसेवी रक्तदाता समूहको २३ वटा जिल्लामा शाखा विस्तार भइसकेको छ भने पाँच हजार जनाभन्दा बढी सदस्य छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।