आइतबार, असार २८, २०८३

काठमाडौंका जलमग्‍न सडक र सवारी सकस (भिडियो स्टोरी)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं सहर देशकै राजधानी । काठमाडौं नआउनेलार्इ लाग्दो हो, काठमाडौं कति सफा, व्यवस्थित र राम्रो होला भनेर । सबैको कल्पना हुँन्छ आफ्नो गाउँठाउँ काठमाडौं जस्तै बनोस् । यदि तपाईंको मानसपटलमा यस्तै कुरा खेलिरहेको छ भने तपाईं पुरै गलत हुनुहुन्छ । 

काठमाडौं सहर तपाईंले सोचेजस्तो सुग्घर छैन । घाम लाग्दा धुलोले हैरान पार्ने काठमाडौंमा पानी पर्नासाथ हिलो र डुबान हुन्छ । अनि एकाएक काठमाडौंका व्यस्त सडक नै जलमग्न बन्छन् ।

यस्ता दृश्यलाई लिएर सामाजिक सञ्जालमा सरकारको तीब्र आलोचना हुने गरेको छ । पानीजहाज चलाउने प्रधानमन्त्रीको सपनामाथि व्यंग्य गर्दै धेरै स्टाटस अपडेट भएका छन् । 

भिडियो र तस्बिरमा हेर्नुहोस् काठमाडौंका जलमग्न सडक र सवारीको सकस  











 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।