आइतबार, असार २८, २०८३

यौन सम्पर्कले लियो ज्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुकुम-मुसिकोट-१ शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शव परीक्षण गर्दा यौन सम्पर्क क्रममा ज्यान गएको खुलेको छ । 

प्रहरीका अनुसार मृतक रुकुम पूर्वको सिस्ने-६ की ३८ वर्षीया महिला हुन् । उनको हत्या आरोपमा मुसिकोट-१ का १९ वर्षीय अमरबहादुर वादीलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिमका डीएसपी सुमित खड्काका अनुसार सोमबार राति डेरामा ल्याएर यौन सम्पर्क गर्ने क्रममा उनको ज्यान गएको र शवलाई नजिकैको नालामा फालेको वादीले बयान दिएका छन् । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।