आइतबार, असार २८, २०८३

सहकारी लुट्ने प्रहरी नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले तीन दिनभित्र चोरी र लुटपाटमा संलग्न ७५ जनालाई पक्राउ गरेको छ । 

त्यसका लागि महाशाखाले १५ दिने अभियान सञ्चालन गरेको छ । उपत्यकाका तीन जिल्लामा सादा पोशाकका प्रहरी खटाएर अपरेसन चलाइएको हो । 

पक्राउ परेकामध्ये सहकारी संस्था लुट्नेदेखि पकेटमारसम्म छन् । पछिल्ला दिनमा नयाँ–नयाँ शैली अपनाएर चोरी, डकैती भइरहेको छ । महाशाखाको ‘अपरेसन’का क्रममा त्यस्ता शैलीलाई सूक्ष्म रूपमा केलाउने गरिएको छ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।