आइतबार, असार २८, २०८३

एभरेस्ट पेन्ट्समा आगालागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भरतपुरः चितवनको एभरेस्ट पेन्ट्स भीषण आगालागी भएको छ । बिहान ७ बजे अनानक लागेको आगो करिब ३ घण्टा पछि नियन्त्रणमा आएको छ । 

विद्युत सर्ट भएर आगालागी भएको आशंका गरिए पनि वास्तविक कारण खुल्न सकेको छैन् । आगालागी नियन्त्रणमा लिन २ वटा दमकल सहित प्रहरी र  स्थानीय सक्रिय भएका थिए । 

आगालागीबाट करोड बढिको क्षति भएको अनुमान गरिए पनि एकिन विवरण समेट्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।