आइतबार, असार २८, २०८३

ढुंगेलको रिहाइमा सर्वोच्चको ग्रिन सिग्नल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– बालकृष्ण ढुंगेलको रिहाइविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । ज्यान मारेको अभियोगमा सजाय खेपिरहेका ढुङ्गेललाई सरकारले सजाय मिनाहा गर्ने निर्णय गरेसंगै सवोच्चमा रिट दाय भएको थियो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर रिटमा सुनवाई गर्दै सर्वोच्चले रिट खारेज गरिदिएको हो । रिटमाथि दुई दिन बहस भएको थियो । न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले मंगलबार रिट खारेज गरेको हो । 

ढुंगेलको रिहाइका विषयमा चौतर्फी विरोध भइरहेका बेला सर्वोच्चले गरेको यो निर्यायले सरकारलाई राहत दिएको छ । सर्वोच्चको ग्रिन सिग्नलसंगै ढुङ्गेलको माफि सदर हुने लगभग निश्चित भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।